शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबको पाँचौँ जित « Khabarhub

शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबको पाँचौँ जित


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबले पाँचौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो भएको खेलमा रानीवनले वीरगन्ज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

रानीवनको लागि मिलन रेग्मी र कर्नेल देउवाले १–१ गोल गरे भने वीरगन्जको लागि भने सिद्धान्त अधिकारीले १ गोल फर्काए । खेलको ५४ औँ मिनेटमा मिलनले गोल गर्दै रानीवनलाई अग्रता दिलाए । खेलको ५५ औँ मिनेटमा कर्नेलले गोल गर्दै वीरगन्जको अग्रतालाई दोब्बर बनाए । खेलको इन्जुरी समयमा सिद्धान्तले वीरगन्जको लागि १ गोल गरे ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : ०२ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार