अमेरिकाले एफ- १८ ‘सुपर होर्नेट’ लडाकु विमान भारत पठायो « Khabarhub

अमेरिकाले एफ- १८ ‘सुपर होर्नेट’ लडाकु विमान भारत पठायो


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं– अमेरिकाले भारतमा दुई बोइङ एफ/ए– १८ ई सुपर होर्नेट लडाकु विमान पठाएको छ ।

लड्न सक्ने क्षमता प्रदर्शन गर्न अमेरिकाले भारतमा दुई लडाकु विमान पठाएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डिया पीटीआईले जनाएको छ । ती लडाकु विमान भारतको गोवा राज्यमा रहेको नौसैनिक अखडा पुगेको पीटीआईले जनाएको छ ।

भारतीय नौसेनाले भारतमै निर्मित विक्रान्त लडाकु विमानवाहक युद्धपोतका लागि लडाकु विमान खरिद गर्ने योजना बनाइरहेका बेला अमेरिकी लडाकु विमानलाई भारतीय नौसैनिक क्षेत्रमा पठाइएको हो ।

यसअघि गत जनवरी महिनामा भारतीय नौसेनाले रफायल लडाकु विमानको लड्न सक्ने क्षमता प्रदर्शन गर्नका लागि अभ्यास गरेको पीटीआईले जनाएको छ ।

भारतीय नौसेनाको लडाकु विमानवाहक युद्धपोत विक्रान्त यही अगस्ट महिनाबाट नौसैनिक सेवामा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ०० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको