प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखाबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोर्खाको सिरानचोक गाउँपालिका-७ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगैडा बस्ने ३४ वर्षीय तुलबहादुर ढकाललाई पक्राउ गरेको हो । ढकाललाई उनकै डेराबाट लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तुलबहादुर लगायतका मानिसले अवैध लागूऔषधको कारोबार गर्छन् भन्ने गोप्य सूचनाका आधारमा ढकाललाई निगरानी गरी उनी बस्ने कोठामा खानतलासी गर्दा ब्लाङकेटले छोपेर झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा डाइजेपाम २ एमएल १०२० थान नुफिन २ एमएल लेखिएको ८५५ थान र  फेनारगन २ एमएल लेखिएको ८५० थान समेत गरी जम्मा २,७२५ एम्पुल नियन्त्रित लागू औषध फेला पारी गोेरखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागी प्रहरी वृत महाराजगंज पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ११ बजे

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका