स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी  « Khabarhub

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद् निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिबार विशेष भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

Avatarयस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द मण्डपका अनुसार  ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकाङ्क्षीहरूको सामूहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

Avatar

Avatar

Avatar

Avatar

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १२ : ३३ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।