मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -काठमाडौँमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

काठमाडौको टेङ्गाल चोकमा बा९४ प ८४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका१२ बस्ने २५ वर्षीय श्रद्धय पासा श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : २८ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार