युनाईटेडविरुद्ध सिटीको सानदार जित « Khabarhub

युनाईटेडविरुद्ध सिटीको सानदार जित


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले युनाईटेडविरुद्ध सानदार जित निकालेको छ ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले युनाईटेडलाई ६-३ गोल अन्तरले हराएको हो ।सिटीको जितमा अर्लिङ हालाण्ड र फिल फोडेनले ह्याट्रिक पूरा गरे ।युनाईटेडका एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काए ।

जितसँगै सिटीले ८ खेलमा २० अंक जोडेको छ ।सिटी दोस्रो स्थानमा रहेको छ । युनाईटेड १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ३७ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,