एमालेले टिकट वितरण दशैंपछि मात्रै गर्ने « Khabarhub

एमालेले टिकट वितरण दशैंपछि मात्रै गर्ने


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेद्वारलाई टिकट वितरण दशैंको टीकापछि मात्रै गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।

ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् ।दशैंको अघिल्लो दिन ओलीले झापामा बृहत चियापान आयोजना गर्ने समेत रिजालले बताए ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ५० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने