बारामा हेल्मेटबिना मोटरसाइकलमा मन्त्रीको सवारी « Khabarhub

बारामा हेल्मेटबिना मोटरसाइकलमा मन्त्रीको सवारी


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजगढ नगरपालिका– १ स्थित सिंगैलमा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी सवारी मोटरसाइकलका चालकले हेल्मेट नै नलगाई सवारी चलाएका छन् ।

चुनावी प्रचार प्रसारका लागि आएका बारा–१ का उम्मेदवार समेत रहेका उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबडा’ लाई नछुने हो की के हो भनेर प्रश्न गरेका छन् ।

निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको सवार भइरहँदा प्रहरीले समेत उनलाई रेकेनन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : ५३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७