विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै « Khabarhub

विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा आज आज चार खेल हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का दुई–दुई खेल हुन लागेका हुन् ।

पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन् । यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८:४५ बजे सुरु हुनेछन् ।

यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

यस्तै दोस्रो खेल अन्तर्गत समूह ‘जी’बाट सर्बिया र स्वीट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिल खेल्नेछन् । यो खेला राति १२:४५ बजे सुरु हुँदैछन् ।

यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । अरु तीन टोलीको नकआउट चरणमा पुग्ने सम्भावनाकायमै राखेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ६ : ५८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको