विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै « Khabarhub

विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा आज आज चार खेल हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का दुई–दुई खेल हुन लागेका हुन् ।

पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन् । यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८:४५ बजे सुरु हुनेछन् ।

यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

यस्तै दोस्रो खेल अन्तर्गत समूह ‘जी’बाट सर्बिया र स्वीट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिल खेल्नेछन् । यो खेला राति १२:४५ बजे सुरु हुँदैछन् ।

यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । अरु तीन टोलीको नकआउट चरणमा पुग्ने सम्भावनाकायमै राखेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ६ : ५८ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई