स्याङ्जामा कांग्रेसका धनराज गुरुङ २४ सय बढी मतले अगाडि « Khabarhub

स्याङ्जामा कांग्रेसका धनराज गुरुङ २४ सय बढी मतले अगाडि


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मतगणना भइरहेको स्याङजा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । सत्ता गठबन्धनका उम्मेदवार गुरुङले एमालेकी पद्मा अर्याललाई दुई हजार चार सय १८ मतले पछाडि पारेका हुन्।

शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार गुरुङले ११ हजार ९ सय २० मत पाएका छन् भने एमालेकी अर्यालले ९ हजार ५ सय २ मत ल्याएकी छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (क) मा कांग्रेसका भोजराज अर्यालले दुई हजार ६ सय ५२ मतान्तरले अग्रता लिइरहेका छन् । अर्यालले १३ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का मोहन रेग्मीले ११ हजार १ सय ९५ मत पाएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : १० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको