विश्वकप लिग टु : नेपाल आज नामिबियासँग भिड्दै « Khabarhub

विश्वकप लिग टु : नेपाल आज नामिबियासँग भिड्दै


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ।

वाईन्डरस क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ। शृंखलामा नेपाल सहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन्।

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंकसहित छैठौं स्थानमा छ। नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ०३ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल