मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो « Khabarhub

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाजुराको मतगणना फेरि रोकिएको छ।

मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।

हालसम्म नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पछि पार्दै अग्रता कायम राखेका छन्।

बाजुराको प्रदेश सभा कमा एकीकृत समाजवादीका नरेशकुमार शाही अग्र स्थानमा छन् भने एमालेका बलदेव रेग्मीले पछ्याइरहेका छन्।

४ मंसिरमा मतदानका क्रममा झडप हुँदा बुढीनन्दा नगरपालिका-९ मा यही मंसिर १० गते पुन: मतदान गरिएको थियो‍।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ४० बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व