भारतमा एक दिनमा २८ हजार जनामा कोरोना पुष्टि « Khabarhub

भारतमा एक दिनमा २८ हजार जनामा कोरोना पुष्टि


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप २८ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण पष्टि भएको हो ।

यससँगै त्यहाँ कोरोनाका कुल संक्रमितको संख्या ३ करोड ४९ लाख १७ हजार ५९० जना पुगेको छ ।

तीमध्ये हालसम्म ३ करोड ४२ लाख ८४ हजार ५६१ जना निको भएका छन् भने ४ लाख ८१ हजार ७७० जनाको मृत्यु भइसकेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या एक लाख ५० हजारको हाराहारीमा छ ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : ५१ बजे

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक