राजेशपायल भन्छन्–माफी दिनु महान कार्य हो « Khabarhub

राजेशपायल भन्छन्–माफी दिनु महान कार्य हो


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–न्यूयोर्कको कन्सर्टमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् ।

गायक राजेशपायलको फेसबुक पेजमा राखिएको भिडियोमा शेर्पाले आफूले राजेशपायललाई अवरोध गरेको स्वीकारेका छन् । ‘मबाट गल्ती भएको छ । म सबैसँग माफी माग्न चाहन्छु’, उनले भनेका छन् । उनले राजेशपायललाई खादा लगाइदिएका छन् ।

राजेशपायलले आफूमाथि दुव्र्यवहार गर्ने व्यक्ति नेपाली दाजुभाई भएकाले केही कानूनी कारवाही नगरेको भन्दै माफी दिएका छन् । ‘उहाँले माफी मागेको हुनाले माफी दिनु पनि महान कार्य हो,’ राजेशपायलले भनेका छन् ।

https://www.facebook.com/watch/?v=305942954824187

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ०३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको