आज २०७८ साल माघ २० गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल माघ २० गते बिहीबारको राशिफल


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? राशिको आधारमा तपाईंको दैनिक फलादेश हेर्नुहोस्–

मेष : आजको दिन सामान्य रहेको छ। बिहान उठेर गणेश भगवानको स्मरण गर्ने हो भने आँटेका कामम बन्नेछन्। वैदेशिक रोजगारमा गरेको लगानीबाट निकै राम्रो फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा जोश जाँगर बढ्नेछ। सामाजिक क्षेत्रमा अलि जोगिएर मात्र काम गर्नुहोला। दाजुभाइबाट राम्रो सहयोगको सम्भावना छ।

वृष : दिन त्यत्ति राम्रो छैन। आउनेभन्दा जाने बाटो धेरै छ। आर्थिक कारोबारमा सोचेर अघि बढ्नू। शैक्षिक क्षेत्रमा लगानी नगर्नूहोला। लगानी डुब्ने सम्भावना धेरै छ। राजनीति र सामाजिक क्षेत्रमा भने सामान्य राम्रो हुने योग छ।

मिथुन : दिन सामान्य राम्रो छ। सबैभन्दा शैक्षिक क्षेत्रमा गरेको लगानीले उल्लेखनीय लाभ प्राप्त ह्ुनेछ। आर्थिक क्षेत्रमा सामाजिक क्षेत्रमा निकै राम्रो योग परेको छ।

कर्कट : आजको दिन त्यत्ति राम्रो छैन। नसोचेका कुरा सुन्नु भोग्नुपर्ने हुनसक्छ। आर्थिक क्षेत्रमा ठूलो लगानी गर्न अगाडि नबढ्नुहोला। सामाजिक क्षेत्रमा तपाईंको मानसम्मान हुनेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीले भने राम्रो अवसर पाउने योग छ।

सिंह : दिन निकै राम्रो छ। शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। वैदेशिक रोजगारको क्षेत्रमा राम्रो छैन। होसियारपूर्वक काम गर्नुहोला। सामाजिक क्षेत्रमा भने मानसम्मान पाइनेछ।

कन्या : दिन सामान्य छ। साथीभाइले अफ्टेरो पार्न सक्छन्। सचेत भएर मात्र अघि बढ्नुहोला।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्र र सामाजिक क्षेत्रमा गरेको योगदान महत्वपूर्ण हुनेछ। वैदेशिक रोजगारीमा भने फाइदा लिने सम्भावना छैन।

वृश्चिक : दिन सामान्य छ। आफ्नाहरुले अफ्टेरोमा पार्ने चेस्टा गर्नेछन्। दुई पाङ्ग्रे साधनमा यात्रा गर्दा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा राम्रो छ। वैदेशिक रोजगारीको क्षेत्रमा अगाडि बढ्दा लगानी डुब्ने खतरा छ।

धनु : निकै राम्रो दिन छ। आफूले आँटेका काम सूचारु गर्न गुरुजनसँग सल्लाह लिएर अगाडि बढ्नुहोला। शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक क्षेत्रबाट लाभ मिल्नेछ।

मकर : दिन राम्रो छ। आर्थिक क्षेत्रको लगानीले उत्साहजनक फाइदा हुनेछ। वैदेशिक लगानीमा घाटा हुनेछैन। सामाजिक क्षेत्रमा गरेको लगानीले राम्रो गर्नेछ। सम्मान पाइने छ।

कुम्भ : दिन ठिकै छ। बोलीमा मिठास भएको चर्चा हुनेछ। अधुरा कामको समाधान वार्ताबाट गराउनुहोला। आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानी राम्रो भए पनि वैदेशिक क्षेत्रको लगानी घाटामा जानेछ।

मिन : दिन आशिंक राम्रो छ। आफ्नै कारणले आफन्त टाढिनेछन्। शिक्षाको क्षेत्रमा आलश्य बढ्नेछ। वैदेशिक क्षेत्रमा भने राम्रो सम्भावना देखिन्छ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : ०९ बजे

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

चितवन– कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी

बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

काठमाडौं– काभ्रेको बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

टिचिङ हस्पिटलमा ल्याइयो यलुङरीको हिमपहिरो ज्यान गुमाएका पर्यटकको शव 

काठमाडौं– दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका

मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना आवश्यक : उपाध्यक्ष पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद् पुर्नस्थापना गरि संविधान

‘संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ’

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद् पुनर्स्थापना गरी