चुट्किला : मेजर सैनिक « Khabarhub

चुट्किला : मेजर सैनिक


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा आर्मीको पार्टी सकिएपछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउँदै थियो । यस्तो अवस्थामा मेजरले देखेपछि रिसाउँदै भनेछन् । यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?

सैनिक : सर तपाईं आफैले नै भन्नुभएको होइन जसलाई तिमीले मार्न सक्दैनौँ त्यसलाई बन्दी बनाउनु भनेर ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : ५५ बजे

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने