लोकसेवाका स्थगित परीक्षाहरू फागुनमा हुने « Khabarhub

लोकसेवाका स्थगित परीक्षाहरू फागुनमा हुने


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकसेवा आयोगका स्थगित परीक्षाहरू फागुनमा सञ्चालन हुने भएको छ ।

कोरोना संक्रमणका कारण स्थगित गरिएका परीक्षाहरू फागुनमा गरिने भएको हो । लोकसेवा आयोगले उपसचिव वा सो सरह (अप्राविधिक र प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।

फागुन ७ गतेबाट सुरु हुने परीक्षा २०७९ वैशाख १४ गतेसम्म चल्नेछ ।

स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षाहरू सञ्चालन हुने आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा भनिएको छ । आयोगले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : ४९ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि