ओमान प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने « Khabarhub

ओमान प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानले कोरोना महामारी कम भएसँगै यात्रा नीति परिवर्तन गरेको छ ।

अबदेखि ओमान प्रवेश गर्नेलाई कोभिड-१९ परीक्षण गरेको पीसीआर रिपोर्ट नचाहिने भएको भएको हो ।

ओमानस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमानमा मान्यता प्राप्त खोप दुई डोज लगाएका नेपालीलाई पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको छ।

जोनसोन एण्ड जोनसनको भने एक मात्रै डोज लगाएको भए पनि मान्य हुनेछ ।

ओमान सरकारको यसअघिको निर्णय अनुसार ‘यात्रा प्रमाणपत्रको सर्टिफिकेट’ पनि आवश्यक नपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ६ : ५६ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र