युक्रेनमाथि रुसी आक्रमणको आईसीसीले अनुसन्धान गर्ने « Khabarhub

युक्रेनमाथि रुसी आक्रमणको आईसीसीले अनुसन्धान गर्ने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको छ ।

आईसीसी अभियोजक करीम खानले यसबारे जानकारी दिँदै जारी युद्धमा रुसी गतिविधिबारे अनुसन्धान शुरु भएको जनाएका हुन् ।

‘सक्रिय अनुसन्धान तुरुन्तै अगाडि बढ्ने आईसीसी अध्यक्षलाई सूचित गरेको छु।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ’, आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ, अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।’

केही दिनअघिमात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसले युद्ध अपराध गरिरहेको आरोप लगाएका थिए । रुसमाथि जानाजान गैरसैनिक युक्रेनीलाई निशाना बनाउने गरेको आरोप पनि लाग्ने गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : ०१ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक