युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको कब्जामा, रातभर कर्फ्यू « Khabarhub

युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको कब्जामा, रातभर कर्फ्यू


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको नियन्त्रणमा पुगेको छ । दक्षिण युक्रेनको खेर्सन शहर रुसी फौजको नियन्त्रणमा पुगेको हो । नियन्त्रणमा लिएपछि रुसी फौजले त्यस शहरमा कर्फ्यू समेत लगाएको छ ।

शहरका मेयर इगोर कोलिखाएभले सामाजिक सञ्जालमार्फत शहरको नगर प्रशासन भवनमा रुसी फौजले प्रवेश गरेको र त्यहाँ कर्फ्यू लगाइएको बताएका हुन् । उनले स्थानीयमाथि आक्रमण नगर्न समेत रुसी फौजसमक्ष आह्वान गरेका छन् ।

हाल खेर्सन शहरमा राति ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमा रुसी आक्रमणपछि रुसको कब्जामा गएको पहिलो महत्वपूर्ण शहर हो । यो शहरमा युद्ध अघिसम्म तीन लाख भन्दा धेरैको बसोबास थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ६ : २० बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी