दराजबाट आईएमई पे डेको घोषणा, अतिरिक्त छुट सुविधा « Khabarhub

दराजबाट आईएमई पे डेको घोषणा, अतिरिक्त छुट सुविधा


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतवार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ ।

यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेटमार्फत् दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ३५० रुपैयाँ) सम्मको अतिरिक्त छुट सुविधा पाउने छन् ।

साथै, दराजका ग्राहकले आफ्नो आईएमई पे भिसा कार्डमार्फत् भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ५०० रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ११ : ३१ बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको