आज २०७८ साल चैत २० गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत २० गते आइतबारको राशिफल


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत २० गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत २० गते आइतबार

मेष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। प्रेममा धोका पाइने योग छ। साथीभाइको सहयोग मिल्नेछ। स्वदेशमै गरेको कामबाट सफलता मिल्नेछ।

वृष : आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। अभिभावकको सल्लाह लिएर गरेको कामले ठूलो लाभ मिल्नेछ।

मिथुन : सोचेर काम गर्नुपर्ने देखिन्छ। झूठा आरोप लाग्नसक्छ। दाम्पत्य जीवन सुखमय छ। व्यापारमा फाइदा छ।

कर्कट : ठूला योजनामा हात नहाल्नुहोला। विदेशमा गरेको श्रमबाट फाइदा मिल्नेछ। भूमिको कारोबारमा राम्रो हुनेछ।

सिंह : प्रतिस्पर्धीहरु निस्तेज हुनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। मानसम्मान बढ्नेछ।

कन्या : लुकाएर राखेको धन खर्च गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ।

तुला : अनावश्यक झमेला आइपर्न सक्छ। असन्तुष्टिहरु देखिन्छन्। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। शत्रु नाश हुनेछन्।

वृश्चिक : दैनिकी आनन्दले चल्नेछ। आफूले मान्नुपर्नेहरुबाट सल्लाह लिएर मात्र अघि बढ्नुहोला। दुर्घटनाको जोखिम भएकाले बहान चलाउँदा सचेत हुनुहोला।

धनु : सोचेका काममा बाधा आउँनेछन्। पठनपाठनमा आलश्य बढ्नेछ। राजनीतिमा फाइदा मिल्नेछ।

मकर : साथीभाइबाट सहयोग मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राम्रो फाइदा मिल्नेछ।

कुम्भ : खर्च बढ्नेछ। साथीभाइ रुष्ट हुनेछन्। आफ्नो दैनिक कामबाट सन्तुष्टि मिल्नेछ।

मीन : सोचेका काम अगाडि बढ्नेछन्। बौद्धिक मानिससँगको साथ नछोड्नुहोला। एक्लै अगाडि बढ्नु घातक हुने देखिन्छ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : १० बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम