आज २०७८ साल चैत २० गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत २० गते आइतबारको राशिफल


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत २० गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत २० गते आइतबार

मेष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। प्रेममा धोका पाइने योग छ। साथीभाइको सहयोग मिल्नेछ। स्वदेशमै गरेको कामबाट सफलता मिल्नेछ।

वृष : आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। अभिभावकको सल्लाह लिएर गरेको कामले ठूलो लाभ मिल्नेछ।

मिथुन : सोचेर काम गर्नुपर्ने देखिन्छ। झूठा आरोप लाग्नसक्छ। दाम्पत्य जीवन सुखमय छ। व्यापारमा फाइदा छ।

कर्कट : ठूला योजनामा हात नहाल्नुहोला। विदेशमा गरेको श्रमबाट फाइदा मिल्नेछ। भूमिको कारोबारमा राम्रो हुनेछ।

सिंह : प्रतिस्पर्धीहरु निस्तेज हुनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। मानसम्मान बढ्नेछ।

कन्या : लुकाएर राखेको धन खर्च गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ।

तुला : अनावश्यक झमेला आइपर्न सक्छ। असन्तुष्टिहरु देखिन्छन्। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। शत्रु नाश हुनेछन्।

वृश्चिक : दैनिकी आनन्दले चल्नेछ। आफूले मान्नुपर्नेहरुबाट सल्लाह लिएर मात्र अघि बढ्नुहोला। दुर्घटनाको जोखिम भएकाले बहान चलाउँदा सचेत हुनुहोला।

धनु : सोचेका काममा बाधा आउँनेछन्। पठनपाठनमा आलश्य बढ्नेछ। राजनीतिमा फाइदा मिल्नेछ।

मकर : साथीभाइबाट सहयोग मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राम्रो फाइदा मिल्नेछ।

कुम्भ : खर्च बढ्नेछ। साथीभाइ रुष्ट हुनेछन्। आफ्नो दैनिक कामबाट सन्तुष्टि मिल्नेछ।

मीन : सोचेका काम अगाडि बढ्नेछन्। बौद्धिक मानिससँगको साथ नछोड्नुहोला। एक्लै अगाडि बढ्नु घातक हुने देखिन्छ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : १० बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर