बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई ओलीले सम्बोधन गर्ने  « Khabarhub

बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई ओलीले सम्बोधन गर्ने 


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेनिकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज (आइतबार) काठमाडौँको टोखामा हुँदैछ ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न ओली टोखा पुग्नेछन्।

अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ४४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर