बार्यन म्युनिखको फराकिलो जित « Khabarhub

बार्यन म्युनिखको फराकिलो जित


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिखले फ्रेईवर्गलाई ४-१ गोल अन्तरले हराएको छ।

शनिबार राति भएको खेलमा बार्यनले सहज जित निकालेको हो । बार्यनको जितमा लियोन गोर्टेज्का, सेर्जी जिनाब्री, किङ्सले कोम्यान र मार्सल सबिट्जरले एक-एक गोल गरेका थिए। फ्रेईवर्गका निल्स पिटरसेनले एक गोल फर्काएका थिए ।

जितसँगै २८ खेलमा ६६ अंक जोडेको बार्यन शीर्ष स्थानमा रहेको छ भने फ्रेईवर्ग ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ०१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक