युक्रेनीमाथिको आक्रमणलाई युद्ध अपराध रूपमा अनुसन्धान गर्नुपर्छः ट्रस « Khabarhub

युक्रेनीमाथिको आक्रमणलाई युद्ध अपराध रूपमा अनुसन्धान गर्नुपर्छः ट्रस


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युद्धका क्रममा युक्रेनका नागरिकमाथि भएको आक्रमणलाई युद्ध अपराधका रूपमा अनुसन्धान गर्नुपर्ने बेलायती विदेशमन्त्री लिज ट्रसले बताएकी छन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतले यससम्बन्धी लिएको कुनै पनि फैसलालाई बेलायतले समर्थन गर्ने पनि ट्रसले बताइन् । ‘रुसी सेनालाई पछाडि हट्न दबाब सृजना भएसँगै हामीले सेनाद्वारा इरपिन र बुचा जस्ता सहरमा दर्दनाक घटना भएको खबर पाएका छौँ ।’ ट्रसले बताइन् ।

अनुचित र आपराधिक हमलाअन्तर्गत रुसी सेनाबाट निर्दाेष नागरिकमाथि भएको आक्रमणलाई युद्ध अपराधअन्तर्गत अनुसन्धान गर्नुपर्नेसमेत ट्रसले बताइन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ११ बजे

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको