भ्यु टावर बनाउँदैनौँ भनेर नेपाली काँग्रेसले घोषणापत्र ल्याउनुपर्छः डा. कोइराला « Khabarhub

भ्यु टावर बनाउँदैनौँ भनेर नेपाली काँग्रेसले घोषणापत्र ल्याउनुपर्छः डा. कोइराला


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्यु टावरमा होइन अस्पताल र विद्यालय निर्माणमा पैसा खर्च गर्नुपर्ने बताएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नेता डा. कोइरालाले भ्यु टावर बनाउँदा लाग्ने खर्च अस्पताल र विद्यालयमा लगानी गर्नुपर्ने बताएका हुन् ।

उनले भ्यु टावरमा अनावश्यक खर्च भइरहेको भन्दै भ्यु टावर नबनाउने भनेर नेपाली काँग्रेसले प्रतिज्ञा गर्दै घोषणापत्र ल्याउनुपर्ने बताए ।

नेता कोइरालाले विकासका लागि पैसा छैन भनेर हामीले भन्दै आएको अवस्थामा भ्यु टावर र सडक–सडकमा गेट बनाउने कार्य रोक्नुपर्ने पनि बताएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : १६ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज