‘सुन सानो कथा’ मा आर्यनसँग रोजी (भिडियो)  | Khabarhub Khabarhub

‘सुन सानो कथा’ मा आर्यनसँग रोजी (भिडियो) 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

 ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल रोजी पन्तको अभिनय रहेको छ । जनकदीप पराजुलीको निर्देशनमा तयार उक्त भिडियोमा मायाप्रेममा हुने बिछोडको कथालाई देखाइएको छ। 

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यनले सुन सानो कथामा आफ्नो कथा व्यक्त गरिएको बताए । सबैको मनमा रहेको पीडा र व्यथालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको आर्यनको बुझाइ छ ।

कार्यक्रममा बोल्दै निर्देशक पराजुलीले यस भिडियोको अर्को भाग पनि बन्ने बताए। सागर प्रधानले छायांकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : ३५ बजे

सिरहामा कोदालो प्रहारबाट एक जनाको मृत्यु

सिरहा– सिरहाको अर्नमा गाउँपालिमा जग्गाको विषयमा विवादको क्रममा आफ्नै छिमेकीले

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

काठमाडौं– नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ।

सभामुख र शीर्ष नेता छलफलमा, गृहमन्त्रीपछि बोल्न पाउनुपर्ने कांग्रेसको अडान

काठमाडौं- सहकारी प्रकरणमा छानबिनका लागि संसदीय बनाउने करामा दलहरू सहमतिनजिक

जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक सम्पन्न

जनकपुरधाम– मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र अलग्गिएपछि पहिलो

दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध