शाहरुख ‘ जवान’ बन्ने « Khabarhub

शाहरुख ‘ जवान’ बन्ने


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्ततः शाहरुख खानको अभिनय रहने र इटलीको निर्देशन रहने फिल्मको नाम घोषणा भएको छ । यी दुईको सहकार्यमा तयार हुने फिल्म ‘जवान’ को औपचारिक घोषणा गरिएको हो । भिडियो मार्फत घोषणा गरिएको फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नडा गरी पाँच भाषामा रिलिज हुनेछ । फिल्म आउँदो वर्ष मात्र फिल्म प्रदर्शन हुनेछ । सार्वजनिक घोषणा गरिएको भिडियोमा शाहरूखको एक्सन अवतार देख्न सकिन्छ। उक्त भिडिओमा उनको आधा अनुहार ब्यान्डेजले छोपिएको छ। 

फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन्। फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ। दक्षिण भारतीय निर्देशक एटली कुमारले निर्देशन गर्ने फिल्ममा गौरी खानको लगानी रहनेछ। 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : ०३ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ