निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको सम्मान गर्न नागरिक अगुवाहरूको आग्रह « Khabarhub

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको सम्मान गर्न नागरिक अगुवाहरूको आग्रह


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नागरिक समाजका अगुवाहरूले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको सम्मान गर्न आग्रह गरेका छन् ।

पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व न्यायाधीश बलराम केसी, मानवअधिकारकर्मी बलराम केसी, पत्रकारद्वय कनकमणि दीक्षित र तारानाथ दाहाल तथा अधिवक्ताद्वय गीता संग्रौला पाठक र राजप्रसाद चापागाईँले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलाबारे सरकार र संसदबाट भएका आलोचना र टिप्पणीबारे आपत्ति जनाउँदै सर्वोच्चको गत जेठ १२ गतेको फैसलाको सम्मान गर्न भनेका छन् ।

सर्वोच्चको फैसला विपरीत संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिनुले न्यायालयको स्वतन्त्रपूर्वक न्याय निरूपण गर्ने अधिकारप्रति हस्तक्षेप हुन पुगेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : ५५ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा