लोसपाको बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल « Khabarhub

लोसपाको बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको केन्द्रीय कार्यकारिणी बैठक बस्ने भएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठक बसेको शनिबारको बैठकमा प्रस्तुत एजेण्डा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

साथै अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने बारेमा पनि छलफल हुने नेता केशव झाले खबरहबलाई बताएका छन्। बैठक साढे १२ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : २४ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।