नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै गए राति खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सो पुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टासम्म पहिरो हटाएपछि मंगलबार राति पौने १० बजेदेखि सडक खुलेको थियो।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : ०० बजे

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको