फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री « Khabarhub

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले बानेश्वरमा आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका शीर्ष कलाकार नायक अविषेक खड्का र आकृति राजभण्डारीलाई फिचर्ड गरिएको छ ।

भिडियोमा उनीहरु सुखद प्रेम सम्बन्धको मज्जा लिइरहेका छन् भने उनीहरुको केमेस्ट्री पनि राम्रो देखिन्छ ।

यस गीतमा गायक केहरसिंह लिम्बू हुन् । सागर लामिछाने र सुमन तामाङले मिलेर यो गीत लेखेका हुन् । संगीत भने सुमन तामाङ र गायक लिम्बूको हो ।

यस लभ स्टोरी फिल्मको निर्देशक दिनेश राउत हुन् । विकास सुबेदीले स्क्रिप्ट लेखेका हुन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १ : ४२ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले