थप २ सय जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु « Khabarhub

थप २ सय जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परीक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परीक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने थप ३ सय ३९ संक्रमित निको भएका छन् । 

हाल नेपालमा २ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ५ : ५२ बजे

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र

गोरखा–२ मा हस्ताक्षर नभएका मतपत्र भेटिएपछि विवाद, रोकियो मतगणना

काठमाडौं – गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना रोकिएको

मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ

मनाङ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा

बर्दिया –२ मा रास्वपाका श्रीधर पोखरेलको अग्रता कायमै

काठमाडौं – बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको