गोरखा–२ मा हस्ताक्षर नभएका मतपत्र भेटिएपछि विवाद, रोकियो मतगणना « Khabarhub

गोरखा–२ मा हस्ताक्षर नभएका मतपत्र भेटिएपछि विवाद, रोकियो मतगणना


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ।

निर्वाचन अधिकृत मोहन बेलवासेका अनुसार, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएका कारण विवाद उत्पन्न भएको हो ।

यसअघि, नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधिहरूले मतगणना प्रक्रियामा धाँधली भएको भन्दै विरोध जनाउँदै बाहिरिएका थिए । प्रतिनिधिहरू बाहिरिएसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

निर्वाचन अधिकृतले मतपत्रको प्रमाणिकरण र प्रक्रिया सही ढंगले सुनिश्चित गरेपछि मात्रै मतगणना पुनः सुरु गरिने बताएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : २२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन