रियलको सानदार जित « Khabarhub

रियलको सानदार जित


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे । बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए । खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १७ औं मिनेटमा सेर्जियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए । जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ ।रियल शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : ३३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा