रियल मड्रिड बराबरी रोकियो « Khabarhub

रियल मड्रिड बराबरी रोकियो


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १० खेलाडीमा सीमित ओसासुनासँग १-१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ।

खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो। यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

रियलका भिनिसियस जुनियरले गोल गरे। ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए। खेलको ४२औं मिनेटमा भिनिसियसले गोल गरे। ५०औं मिनेटमा किकेले बराबरी गोल गरे।

बराबरीसँगै रियल १९ अंक सहित दोस्रो स्थानमा छ। समान अंक भएपनि बार्सिलोना शीर्ष स्थानमा छ। ओसासुना छैटौं स्थानमा छ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : ४० बजे

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने

कपिलवस्तु– मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोडको लागतमा ‘भारद्वाज तेल