दोलखामा मा‌ओवादीभन्दा एमाले ७०० मतान्तरले पछाडि « Khabarhub

दोलखामा मा‌ओवादीभन्दा एमाले ७०० मतान्तरले पछाडि


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता थप फराकिलो बनाएका छन‍् ।

७ हजार ९९५ मत सहित कार्कीले अग्रता कायम गरिरहँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ७०० मात्रै छ।

१० वटा मतदान केन्द्रमा पुन: मतदानपछि मात्र मतगणना सुरु भएको दोलखामा पनि गठबन्धनबाट उम्मेदवार कार्कीले अग्रता लिएका हुन्।

बूथ कब्जा भएको भन्दै एमालेको निवेदन पछि १० मतदान केन्द्रमा पुन: मतदान गरिएको थियो।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : २० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष