घाना र उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरिए « Khabarhub

घाना र उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरिए


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ ।

अल जानुब स्टेडियममा उरुग्वेले घानालाई २–० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेका लागि जर्जियन डी अरेस्काटा दुई गोल गरेका हुन् ।

घानालाई पराजित गरे पनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ । तेस्रो स्थानमा रहेको उरुग्वेले तीन खेलमा चार अंक जोडेको छ ।

दक्षिण कोरियासँग गोल अन्तरले पछि पर्दा उरुग्वे विश्वकपबाट बाहिरिएको हो । खेलको २१ औं मिनेटमा भने घानाका आन्द्रे एयु पेनाल्टीमा चुकेका थिए ।

तीन खेलमा तीन अंक जोडेको घानासमेत विश्वकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : १२ बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा