माओवादीले आज चुनावको समीक्षा गर्दै « Khabarhub

माओवादीले आज चुनावको समीक्षा गर्दै


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुनावको समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा दिँउसो ३ बजे सुरु हुने बैठकमा चुनावको परिणामबारे अनौपचारिक छलफल हुने नेता लिलामणि पोखरेलले जानकारी दिएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निराशाजनक परिणाम भोगेको माओवादीमा गठबन्धनमा रहने वा नरहने भन्ने विषयमा विवाद रहेको छ।

नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुँदा माओवादी १७ सिटमा सिमित हुन पुगेको कतिपय नेताहरुको निश्कर्ष छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बैठकमा ब्रिफिङ गर्ने र रिपोर्टीङ सुन्ने तयारी छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : ५० बजे

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि