माओवादीले आज चुनावको समीक्षा गर्दै « Khabarhub

माओवादीले आज चुनावको समीक्षा गर्दै


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुनावको समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा दिँउसो ३ बजे सुरु हुने बैठकमा चुनावको परिणामबारे अनौपचारिक छलफल हुने नेता लिलामणि पोखरेलले जानकारी दिएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निराशाजनक परिणाम भोगेको माओवादीमा गठबन्धनमा रहने वा नरहने भन्ने विषयमा विवाद रहेको छ।

नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुँदा माओवादी १७ सिटमा सिमित हुन पुगेको कतिपय नेताहरुको निश्कर्ष छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बैठकमा ब्रिफिङ गर्ने र रिपोर्टीङ सुन्ने तयारी छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : ५० बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय