विश्वकप फुटबल : अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा « Khabarhub

विश्वकप फुटबल : अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -कतारमा जारी विश्वकप फुटबलमा नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा इन्टरनेशनल स्टेडियममा शनिबार राति भएको खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्याण्ड्स अघिल्लो चरणमा प्रवेश गरेको हो ।

नेदरल्याण्ड्सको लागि मेम्फिस डिपे, डली ब्लिन र डेनजल मुम्फ्रिसले गोल गरे।भने अमेरिकाका लागि आजी राइट्सले एक गोल फर्काए। खेलको १० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको अतिरिक्त समयमा ब्लिनले अग्रता दोब्बर बनाए। ७६ औं मिनेटमा अमेरिकाका हाजी राइट्सले गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याएका थिए। तर त्यसको ५ मिनेटपछि नेदरल्याण्ड्सले पुनः अर्को गोल थप्दै सहज जित हात पार्यो। खेलको ८३ औं मिनेटमा डेन्जेल डुम्फ्रिसले गोल गर्दै अग्रता ३–१ मा पु¥याएका हुन्। हारसँगै अमेरिका विश्वकपबाट बाहिरीएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : ४४ बजे

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले

वैतेश्वरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’

चितवन- नेपाली कांग्रेसका सभापति गगनुकमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनामा नपरोस् भन्ने कामना गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासमा जनमत प्राप्त गरेका

रास्वपाको महाधिवेशनमा छिमेकी मुलुकसहित विश्वका पार्टीको शुभकामना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत