करिब १२ लाख जना कोरोना संक्रमित थपिए « Khabarhub

करिब १२ लाख जना कोरोना संक्रमित थपिए

५ लाखभन्दा बढी संक्रमणमुक्त, मृत्यु ४ हजार


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार ११ लाख ८२ हजार ३७६ जनामा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा करिब ३ लाख, बेलायतमा डेढ लाखभन्दा बढी र स्पेनमा करिब एक लाख थपिएका छन् ।

अमेरिकामा २ लाख ९७ हजार, बेलायतमा एक लाख ५७ हजार, स्पेनमा ९३ हजार, इटलीमा ६८ हजार, फ्रान्समा ५७ हजार र टर्कीमा ४४ हजार जना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ५ लाख २९ हजार कोरोनामुक्त भएका छन् भने ४ हजार १० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेमा फ्रान्समा ६३ हजार, अमेरिकामा ५१ हजार, बेलायतमा ५० हजार, जर्मनीमा ३७ हजार, टर्कीमा २७ हजार र रुसमा २४ हजार छन् ।

मृत्यु हुनेमा रुसमा ८३५, अमेरिकामा ५६०, जर्मनीमा १९६, टर्कीमा १६०, इटलीमा १४० र युक्रेनमा ११४ छन् ।

 

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ४६ बजे

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक