अनिशको ‘सिमल भुवा’मा प्रियारानी र प्रज्जवल « Khabarhub

अनिशको ‘सिमल भुवा’मा प्रियारानी र प्रज्जवल


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत ‘सरिताको दिदी’ सफलतापछि गायक अनिश ओकिलीको नयाँ गीत ‘सिमल भुवा’ दर्शकमाझ आएको छ । अनिशकै शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।

ओरिअन टिमले निर्देशन गरेको गीतको भिडियोमा प्रियारानी लामा र प्रज्जवल श्रेष्ठ फिचर्ड छन् । ओकिलीकै कन्सेप्ट रहेको भिडियोमा विकास मगरको छायांकन, सम्पादन र कलरिङ छ ।

भिडियो अनिश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । तीन दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय ओकिलीको ‘गुलाबी जाडो’, ‘झ्यालबाट हेरी’ लगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ३५ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज