फेसबुक ह्याक गरी रकम ठगी गर्ने पाठक पक्राउ « Khabarhub

फेसबुक ह्याक गरी रकम ठगी गर्ने पाठक पक्राउ


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसबुक ह्याक गरी रकम ठग्ने एक किशोर पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट सोमबार मोरङ पथरी शनिश्चरेका १८ वर्षीय किरण पाठकलाई पक्राउ गरेको हो ।

सर्वसाधारणलगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडी ह्याक गरी बिभिन्न बाहाना बनाई आफूलाई अर्जेन्ट समस्या परेको देखाई बिभिन्न खातामा पैसा पठाउन लगाए ठगी गरेको आरोपमा उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानका लागि मंगलबार महानगरीय प्रहरी परीसर टेकु काठमाडौँको जिम्मा लगाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : २० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने