हावाहुरीका कारण धनुषामा २ र रौतहटमा एक जनाको मृत्यु « Khabarhub

हावाहुरीका कारण धनुषामा २ र रौतहटमा एक जनाको मृत्यु


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मधेस प्रदेश– धनुषामा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ ।

सबैला नगरपालिका–१२ स्थित फकिरचन्द्र माध्यमिक विद्यालयमा रहेको मसलाको रुख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

त्यस्तै, रौतहटको बौधीमाईमा घर ढल्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको छ ।

बौधीमाई नगरपालिका–१ स्थित इँटाको घर खस्दा उनको मृत्यु भएको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ३ : ३० बजे

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी घोषित, आयोगले दियो प्रमाणपत्र

काठमाडौं – आज सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि धनुषा–१ मा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल

गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रहरी परिसरको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको

निर्वाचनले सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दियो : मुख्यमन्त्री शाह

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन

नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा

काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको