विद्यालय खोल्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल « Khabarhub

विद्यालय खोल्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणका कारण बन्द गरिएका विद्यालयहरू खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारबाला पक्षसँग सुझाव लिन सुरु गर्नुभएको छ ।

देउवाले भौतिक रूपमा विद्यालय खोल्ने विषयमा आज सरोकारवालासँग छलफल गरिरहेका छन् । कोरोनाको संक्रमण बढेपछि शिक्षा मन्त्रालयले शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो ।

यद्यपि, पछिल्लो समयमा संक्रमण दरका कमी आउन थालेपछि केही स्थानीय तहले आ–आफ्नै निर्णय गरी विद्यालय खोल्ने थालेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : १७ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ