विद्यालय खोल्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल « Khabarhub

विद्यालय खोल्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणका कारण बन्द गरिएका विद्यालयहरू खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारबाला पक्षसँग सुझाव लिन सुरु गर्नुभएको छ ।

देउवाले भौतिक रूपमा विद्यालय खोल्ने विषयमा आज सरोकारवालासँग छलफल गरिरहेका छन् । कोरोनाको संक्रमण बढेपछि शिक्षा मन्त्रालयले शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो ।

यद्यपि, पछिल्लो समयमा संक्रमण दरका कमी आउन थालेपछि केही स्थानीय तहले आ–आफ्नै निर्णय गरी विद्यालय खोल्ने थालेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : १७ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका