सुदूरपश्चिमःसङ्क्रमितभन्दा निको हुने दोब्बर « Khabarhub

सुदूरपश्चिमःसङ्क्रमितभन्दा निको हुने दोब्बर


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर बढी रहेको छ । शुक्रबार यस प्रदेशमा १२५ मा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या भने ३२६ रहेको छ । यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार ५९को नमूना परीक्षण गर्दा १२५ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ४८ र एन्टीजेनमार्फत ७७ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ३२६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि बिहीबार यस प्रदेशमा १७२ मा सङ्क्रमण पुष्टि हुँदा २२४ निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२५ को ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ५९ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन